Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्ने


    सोमबार, मंसिर १० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज सार्वजनिक सोमबार हुँदैछ ।

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अब केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गर्न लागेका हुन् ।

    क्यानका अनुसार सोमबार बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो ।

    ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार