Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै


    शुक्रबार, पुष १९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो ।

    यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।

    महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार