Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले माग्यो गृहमन्त्रीसँग शेरादरबारको जग्गाबारे जवाफ


    बिहिबार, पुष १८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेको छ । आज (बिहीबार)बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका हुन् ।

    बैठकमा सांसद घिमिरेले ‘शेरा दरवारबारे भएको के हो रु’ भन्दै गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक रहेको बताए । समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लेखकलगायत समिति सदस्यहरू उपस्थित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार