Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गयो


    बिहिबार, पुष १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार