Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय


    बुधबार, पुष १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।

    सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार