Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मन्त्रिपरिषद्को बैठक बस्दै


    मंगलबार, पुष १६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मन्त्रिपरिषद्को बैठक बस्दै आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने सिंहदरवारमा गरी बैठक बोलाएका हुन् ।

    उक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइए पनि साँझ ५ बजे सारिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार