Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कमल थापाले बोलाए राप्रपा नेपालको केन्द्रीय समिति बैठक


    मंगलबार, पुष १६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बोलाइएको छ । पार्टी अध्यक्ष कमल थापाले आगामी पुस १९ र २० गते काठमाडौँमा बस्ने गरी बैठक बोलाइएको हो ।

    बैठकमा अध्यक्ष थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।

    यस्तै पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने नेता बर्तौलाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार