Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सामाजिक सुरक्षा कोषले माग्यो २९ कर्मचारी


    शुक्रबार, पुष १२ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

    कोषले आज एक सूचना जारी गर्दै आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि दसौँ तहदेखि चौथो तहसम्म गरी २७ वटा पदमा २९ जना कर्मचारी माग गरेको हो ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ १० गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार