Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संसदका तीनवटा समितिको बैठक बस्दै


    मंगलबार, पुष ९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । संघीय संसदका तीनवटा समितिको बैठक मंगलबार बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

    जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयककाृ सबन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सबन्धित दफाहरुमा छलफल हुनेछ ।

    महिला तथा सामाजिक मामिला समितिको बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।
    साथै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । जसका लागि बिहान ११ बजे बैठक बोलाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार