Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • संवैधानिक निकायका नियुक्ती बदरको माग गर्दै सर्वोच्चमा रिट


    बुधबार, पुष ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस बदर गर्न सर्वोच्च अदालतमा रिट परेकाे छ ।

    मंगलबार अधिवक्ता शुलभ खरेलले पेश गरेको रिट बुधवार दर्ता हुने बताइएको छ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक निकायमा नियुक्ती गरिएकाहरुको नामावली सार्वजनिक गरिएको थियो।

    सरकारले अध्यालदेश ल्याएर संवैधानिक नियुक्तिका लागि सिफारिस भन्दै यसकाे बिराेध भइरहेकाे छ । सरकारले सिफारिस गरेका केही व्यक्तिले पद अस्वीकार गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार