Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. युवराज खतिवडा अमेरिकाको राजदुतमा नियुक्त


    मंगलबार, पुष ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको लागि राजदुतमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार डा. युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा अमेरिकाको राजदुत नियुक्त गरेको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार