Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खेलकुद विकास समितिका खरिदार १५ हजार घुससहित पक्राउ


    मंगलबार, पुष ७ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

    खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधारमा आयोगले टोलीले उनलाई पिछा गरेको थियो ।

    उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीकाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार