काठमाडौं – नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुंग्याउने भएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्दै बैठक टुंग्याउने भएका हुन् ।
केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट जारी बैठकमा आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बोलिसकेका छन् । अब पार्टी अध्यक्ष र महासचिवले आफ्नो धारणा राख्ने उनले बताए । नेताहरूको विचारप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम आज हुनेछ ।
यस्तै, कणर्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुंग्यउने उनको भनाइ छ । बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने पार्टीले जानकारी दिएको छ ।
बैठकमा पार्टीका सम्मानीत नेता झलनाथ खनालको भने उपस्थिति देखिएको छैन । चीन भ्रमणबाट मंसिर २२ गते काठमाडौं फर्किएका उनी फर्किएदेखि नै बाहिर निस्किएका छैनन् ।
पार्टीका विदेश विभाग सचिव डा।शंकर खतिवडाका अनुसार नियमित स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार खनाल घरमै आराम गरिरहेका छन् ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend