काठमाडौं – नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा आइतबार सार्वजनिक गरिएको मत परिणामअनुसार अर्यालले ४१५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पुस्कर बस्नेतले २२२ र रामचन्द्र बस्नेतले ४२ मत प्राप्त गरे ।
खुला उपाध्यक्ष पदमा हेमबहादुर राना निर्वाचित भएका छन् । २६६ मत प्राप्त गरे । समावेशी उपाध्यक्षमा कान्ति न्यौपाने ४१३ मतसहित निर्वाचित भएका छन् ।
खुल्ला सचिवमा रमेशकुमार बोहरा ३४३ मतसहित निर्वाचित भएका छन् भने खुल्ला सहचिवमा विक्रम रत्न २८२ मतसहित निर्वाचित भएका छन् । समावेशी सहसचिवमा इश्वरी अधिकारी ३८३ मतसहित निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा रामचन्द्र कार्की ३०१ मतसहित निर्वाचित भएका छन् ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend