Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी


    शुक्रबार, मंसिर २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

    बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले बताए ।

    दशौं महाधिवेशन गत असारमा गरेको एकीकृत समाजवादीमा अहिलेसम्म कार्यविभाजन हुन सकेको छैन । प्रमुख विभागहरुमा दावेदार नेताहरुबीच कुरा नमिल्दा कार्य विभाजन हुन सकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार