Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुने


    शुक्रबार, मंसिर २८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमौली – मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार