Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेट लिजेन्ड ब्रायन लारा केहीबेरमा काठमाडौंमा उत्रँँदै


    शुक्रबार, मंसिर २८ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदैछन् ।
    नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आउन लागेका हुन् ।

    नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ८ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । उनलाइ स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू बिमानस्थलमा पुग्नेछन् ।

    त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९ः०० बजेवाट सुरू हुने पहिलो खेल हेर्नका लागि किर्तिपुरस्थित मैदानमा पुग्नेछन् ।

    केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले कम्तिमा तीनवटा खेल किर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।
    विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार