Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • च्यासलमा एमाले सचिवालय बैठक जारी


    मंगलबार, मंसिर २५ २०८१
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मंगलबार अपरान्ह बैठक सुरु भएको हो ।

    बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली आजै झापाबाट काठमाडौं आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार