Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    मंगलबार, मंसिर २५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंसिर २० गते चीनको ४ दिने औपचारि भ्रमण सकेर नेपाल फर्किएका छन् । उनले चीन भ्रमणका क्रममा बिआरआई फ्रेमवर्क लगायत विभिन्न सहकार्यमा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार