काठमाडाै । नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि उम्मेदवारी घाेषणा कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रेस चाैतारी र नेपाल प्रेस युनियले निर्मला शर्माका नेतृत्वमा आज प्यानल घाेषणा गरेकाे थियाे भने प्रेस सेन्टर र समाजवादी प्रेसले भने निबर्तमान उपाध्यक्ष रमेश बिष्टकाे नेतृत्वमा संयुक्त प्यानलले यसअघि नै उम्मेदवारकाे घाेषणा गरिसकेकाे छ । पटक पटक स्थगित हुदैँ आएकाे महासंघकाे निर्वाचन अब भने मंसीर २८ गते काठमाडाैंमा हुँदैछ ।

अध्यक्ष– निर्मला शर्मा
वरिष्ठ उपाध्यक्ष– दीपक आचार्य
महिला उपाध्यक्ष– नितु पण्डित
समावेशी उपाध्यक्ष– उमिदप्रसाद बागचन्द
महासचिव –रामप्रसाद दाहाल
सचिव खुल्ला– रमेश खतिवडा
सचिव महिला– सोनी शर्मा
सचिव आदिवासी जनजाति– सविन प्रियासन
सचिव मधेशी– अशोककुमार तिवारी
सचिव दलित– प्रकाश थौलाकोटी
सचिव एसोसिएट– बैकुण्ठराज पराजुली
कोषाध्यक्ष– रामकृष्ण ज्ञवाली
लेखा समिति संयोजक– केसी लामिछाने
खुल्ला सदस्य
रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना
कोशी प्रदेश सदस्य– कमलमणि रिमाल, शंकर खरेल
मधेस प्रदेश सदस्य– अच्युतम् कुमार सापकोटा, राजेश कर्ण
वागमती प्रदेश सदस्य– नवराज पथिक, नारायण अधिकारी
गण्डकी प्रदेश सदस्य– कृष्ण केसी, केवि राना
लुम्बिनी प्रदेश सदस्य– विकास बन्जाडे, रामराज पोखरेल
कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे, नगेन्द्रप्रसाद उपाध्याय
सूदूरपश्चिम प्रदेश सदस्य– योगेन्द्रबहादुर बलायर, सुरेश पन्त
उपत्यका प्रदेश सदस्य– विनोदप्रसाद चौलागाई, पुस्करराज बुढाथोकी
प्रतिष्ठान प्रदेश सदस्य– नरेन्द्र मानन्धर, सविता शर्मा
संस्थागत सदस्य (एशोसिएट सदस्य)– पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी
महिला सदस्य मधेसी– रुविकुमारी रौनियार
आदिवासी सदस्य – माला मालुङ्वा
खस आर्य – लिला शाह योगी
दलित सदस्य– सिकेन्द्र पासवन निर्बिरोध
दलित सदस्य महिला– निर्विरोध
आदिवासी जनजाति सदस्य– भरत जर्घामगर
आदिवासी जनजाति महिला– निर्विरोध
मधेसी सदस्य– राजकरण महतो
मधेसी महिला सदस्य– ललिता साह
अपाङ्गता भएका सदस्य– भूपराज बस्याल
अल्पसंख्यक सदस्य– लक्ष्मण थामी
लेखा समिति सदस्य– केशवप्रसाद वोहरा
लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल
प्रेस सेन्टर र समाजवादी प्रेस समुहका पत्रकारहरुको साझा प्यानल
अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवःसरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजाति सचिव : भीषण राई
एशोसियट सचिव : विकास कार्की
कोषाध्यक्षः रामकृष्ण अधिकारी
केन्द्रीय सदस्यहरु
कोशी प्रदेश केन्द्रीय सदस्य :
१. तीर्थ सिग्देल
२. दीपेन्द्रकुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्य
१. राजु विश्वकर्मा
२. संजय कुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक)
१ . मणिराज गौतम
२. मीनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्यः
१. दिपक भट्टराई
२.
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य
१. यानेन्द्र जीसी
२. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्य
१. देवीराम देवकोटा
२. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य
१. डिलबहादुर सिंह
२. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्य
१. अर्जुन पन्त
२. सूर्य सुवेदी
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य
१. वीरेन्द्र ओली
२. साहास भट्ट
खुल्ला केन्द्रीय सदस्य
१. केशव बहादुर भुल
२. दामोदर खनाल
३. लेखनाथ खतिवडा
४ बुद्द लोप्चन
५ रामकुमार श्रेष्ठ
महिला
२. (आदिवासी, जनजाति) सरु राना
३. (मधेसी) मीनाकुमारी यादव
४. (खस आर्य) दीया चन्द
दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध
आदिवासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध
मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)
अपाङ्गतातर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले
अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य
बख्तियार अली
लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य
१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend