Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीका मेयर हमाल अस्वस्थ, उपचारको लागि दिल्ली रेफर


    शनिबार, मंसिर २२ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली  । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।

    शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ । उनको न्यूरो डाक्टर हरि पौडेलको टीमले उनको उपचार गरिरहेकोमा शनिबार दिल्ली रेफर गरिएको छ ।

    स्वास्थ्यमा सुधार नभएपछि दिल्ली रेफर गरिएको माया मेट्रो अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार