काठमाडौं – नेपाली सेनाको उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्याही चिह्न प्रदान गरेका हुन् ।
शान्ति कार्य निर्देशनालयमा कार्यरत सहायक रथी पुनलाई मंसिर १६ गते बसेको मन्त्रिपरिषद बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उपरथी बाबुराम श्रेष्ठ कात्तिक १ गते अवकास भएपछि रिक्त स्थानमा पुनलाई बढुवा गरिएको हो ।
यसअघि २०७७ असारमा पुन सहायक रथीमा बढुवा भएका थिए । नेपाल सेनामा अर्को पनि उपरथी पद रिक्त छ । प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा पनि बढुवाको तयारी गरिएको छ । उक्त स्थानमा सहायक रथी नहकुल रायमाझीलाई बढुवा गर्ने तयारी छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend