Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु


    शुक्रबार, मंसिर १४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा – मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

    पश्चिम मकवानपुरको मनहरी गाउँपालिका( ८ दारिमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर भुईंमा लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागी स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार