Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा (सूचीसहित)


    बिहिबार, मंसिर १३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । आज (बिहीबार) मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।

    मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार