काठमाडौं – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मौन अवधि सुरू हुनुअघि ठूला राजनीतिक दलहरुले कीर्तिपुरमा शक्ति प्रदर्शन गरेका छन्।
कीर्तिपुरमा हुन लागेको मेयर र दुई वडाध्यक्ष पदको निर्वाचनमा आ आफ्नो पार्टीको उम्मेदवारलाई भोट माग्दै कांग्रेस, एमाले र माओवादीले छुट्टाछुट्टै चुनावी सभा गरेका हुन्।
चुनावी प्रचारप्रसारको अन्तिम दिन कांग्रेसको तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले, एमालेको तर्फबाट महासचिव शंकर पोखरेललगायतले र माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलगायतले आआफ्नो चुनावी सभालाई सम्बोधन गरेका छन्। यहाँ राप्रपाले भने हिजै चनावी सभा गरेको थियो।
कीर्तिपूरको मेयर पदका लागि १९ जना चुनावी मैदानमा छन्। यहाँ कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा। सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जनबीच नै प्रतिस्पर्धामा छन्। ठूला राजनीतिक दलहरुलाई स्वतन्त्र उम्मेदवारहरुले पनि चुनौती बढाइरहेका छन्।
मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागु हुने छ ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend