Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण


    बुधबार, मंसिर १२ २०८१
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आज बुधबार पदभार ग्रहण गरेका छन् ।

    बोर्डमा उपस्थित भई श्रेष्ठले बुधबारदेखि पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका रूपमा एभरेष्ट बैंकको बोनस सेयर दर्ता स्वीकृत गरेका छन् ।

    श्रेष्ठले बोर्डलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता जनाएका छन् । हालसम्म बोर्डको कार्यालय भाडाको घरमा छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार