Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं-१६ का स्वतन्त्र उम्मेदवार पन्तले रास्वपालाई समर्थन गर्ने


    मंगलबार, मंसिर ११ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौं महानगर वडा नम्बर १६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् ।

    पन्तले आज मंगलबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर समर्थनको घोषणा गरिएको हो ।

    रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान उद्धेश्य प्राप्तिका लागि भएको र दुबैको प्रतिवद्धता कार्यान्वयन गर्ने सहमति बनेको पन्तले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार