Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते


    शनिबार, मंसिर ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

    धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव)को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    घाइतेलाई उपचारका लागि अत्तरिया पठाइएको प्रहरीको भनाइ छ।उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार