Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित


    बुधबार, पुष ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । आज जारी केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्म रूपमा पारित भएको हाे ।

    सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेश गरेका थिए ।

    प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिए । जवाफ दिएसँगै सबैले उठेर ताली पड्काएर प्रतिवेदन पारित गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार