Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, मंसिर ६ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    आजको मन्त्रीपरिषद बैठक नियमित हो। यसअघि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक कांग्रेस–एमालेका शीर्ष नेताको बैठकका कारण अन्तिम समयमा रोकिएको थियो।

    आजको बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तालिका र मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूमाथि पनि छलफल तथा निर्णय हुने सम्भावना रहेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार