Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कतारसहित चार देशका राजदूतले लिए शपथ


    आइतबार, मंसिर २ २०८१
    1.5K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – नव नियुक्त चार देशका राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन् ।

    शपथ लिनेमा पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि राजदूत प्रा।धनप्रसाद पण्डित र चीनका लागि राजदूत प्रा।डा।कृष्णप्रसाद ओली रहेका छन्। सरकारको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले केही दिनुअघि मात्र राजदूतमा नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार