काठमाडौं । कलाकार, निर्देशक तथा फिल्म निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा गरेको पोष्टको चर्चा हरेक दिन हुने गर्दछ ।
यसैबीच गिरीले पछिल्लो पटक सामाजिक सञ्जालमा आफुलाई महानायक नभन्न आग्रह गर्दै महानायक भनेर सम्बोधन गरेमा फेसबुकमा ब्लक गरिदिने चेतावनी दिएका छन् ।
गिरीले आफूले कहिल्लै पनि यो पद दाबी नगरेको बताउँदै आफूलाई महानायक भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
अर्को सानो जानकारी गराउँदैछु, आजबाट जस जसले मलाई महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाई मेरो फेसबुकमा ब्लक गर्दैछु, यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु…तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन …फरक बिचार स्वागत असभ्यता अस्वीकार…शुभदिन !
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend