Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङ सिक्सेस: इङल्याण्डले नेपाललाई दियो ९८ रनको लक्ष्य


    शुक्रबार, कार्तिक १६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत इङल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो ।

    इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार