Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले बनायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा रिजाल


    मंगलबार, कार्तिक १३ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।

    मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

    सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिदै बाँकी सदस्यको नाम २४ घण्टापछि सार्बजनिक गरिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार