काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
गृहमन्त्रालयमा सरुवा हुनेहरुमा विनोदकुमार खड्का, दीर्घबहादुर पोखरेल, तोयनाराण सुवेदी छन् ।
त्यसैगरी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा जितेन्द्र बस्नेत, इश्वरकुमार गिरी र राजेश्वर ज्ञवाली भित्रिएका छन् । विवादास्पद सहसचिव ज्ञवाली उद्योग विभागको महानिर्देशक हुनेगरी सेटिङ मिलाएर उद्योगमा छिरेका हुन् ।
त्यसैगरी, कोषहरि निरौला र मनमाया भट्टराई पंगेनी संचार मन्त्रालयमा सरुवा भएका छन् ।
भर्खरै मेलम्चीको मुद्दा जितेका रुद्रसिंह तामाङ संघीय मामिला सामान्य प्रशासन मन्त्रालयमा भित्रिएका छन् । सामान्यमा भित्रिनेमा मातृका भट्टराई पनि छन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend