Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैपटक ४४ जना सहसचिवको सरुवा (सूचीसहित)


    मंगलबार, बैशाख २६ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

    सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    यस्तो छ सूची:-

    सहसचिव-सरुवा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार