Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७८ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


    बिहिबार, फाल्गुन १५ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गरेको छ ।

    गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको हो ।

    हालै बढुवा भएका सहसचिवको पदस्थापन पनि गरिएको छ ।

    सरकारले १७ सहसचिवलाई गृहमा भित्र्याएको छ ।

    सरुवा सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार