Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह


    आइतबार, असोज २७ २०८१
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौडा । हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

    कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् ।

    इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा  कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार