काठमाडौं । नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ ।
मंगलबार साँझ निकालिएको सरुवामा जिल्ला प्रहरी कार्यालय कास्कीको एसपीमा श्यामबाबु ओलिया, अर्जुन तिमल्सिना दाङ, विश्वराम खड्का मकवानपुर, सुमनकुमार तिमल्सिना सुनसरी छन् ।
त्यस्तै जिल्लाको इन्चार्ज पाउने अन्य एसपीहरुमा ढकेन्द्र खतिवडा सप्तरी, रमेश पण्डित सिरहा, श्यामसिंह चौधरी धनकुटा, निरन्जनदत्त भट्ट कपिलवस्तु, हरिहरनाथ योगी उदयपुर, यादव ढकाल पूर्वी नवलपरासी, वीरेन्द्रबहादुर शाह तनहुँ, प्रभुप्रसाद ढकाल इलाम, केदार खनाल बर्दिया छन् । गोविन्दराज काफ्लेको भने सिन्धुलीमा काज भएकोमा दरबन्दी कायम भएको छ ।
यस्तो छ सरुवा सूचीः




काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend