Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, भाद्र ७ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार