Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुहाङको फराकिलो अग्रता, कांग्रेसका डम्बर खड्का ३ हजार ६६ मतान्तरले पछाडि


    सोमबार, बैशाख १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । इलाम–२ को उपनिर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले ३ हजार ६६ मतान्तरका साथ फराकिलो अग्रता लिएका छन् ।

    पछिल्लो मत परिणामअनुसार नेम्वाङले १० हजार १० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९ सय ४४ मतका साथ सुहाङलाई पछ्याइरहेका छन् ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ५९१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४ सय ४३ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार