Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सीआईबीको नयाँ प्रमुखमा ज्ञवाली


    शुक्रबार, चैत्र २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा श्यामलाल ज्ञवालीलाई सरुवा गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । एआईजी ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यबिभागमा थिए ।

    सीआईबीकी प्रमुख निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार