Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल टेलिकमको टावरमा कुकर बम बिष्फोट


    शुक्रबार, चैत्र २ २०८०
    4.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

    शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि  विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार