Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


    मंगलबार, फाल्गुन १५ २०८०
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको घटेको छ।

    सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १५ रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघ अनुसार सोमबार १ हजार ३९५ रुपैयाँ रहेको चाँदी मंगलबार १ हजार ३८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ३ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार