Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउथ क्यारोलिनामा डोनाल्ड ट्रम्पको जित


    आइतबार, फाल्गुन १३ २०८०
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण विजयी प्राप्त गरेका छन्।

    पार्टीको प्राथमिक चुनावमा ट्रम्पले अन्तिम प्रतिस्पर्धी निक्की हेलीलाई पनि हराए । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् ।
    निक्कीले ट्रम्पलाई बधाई दिंदै चुनावी अभियान जारी राख्ने बताएकी छन्।

    यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ मानिने राज्यमा ट्रम्पले राम्रो मत पाएको हुन् ।

    साउथ क्यारोलिनामा ट्रम्पले जित्ने सर्वेक्षण पहिले नै सार्वजनिक भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार