Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरूकाे जिम्मेवारी हेरफेर हुने


    आइतबार, फाल्गुन १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्ने भएको हाे ।

    बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर र तराई मधेश अभियान चलाउने निर्णयकाे कार्यविभाजन हुने बताइएको छ ।

    माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजायँ गर्ने पनि जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार