Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


    बिहिबार, फाल्गुन १० २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हाे ।

    बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार