Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


    बिहिबार, फाल्गुन १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

    शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार