Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई रास्वपाको प्रश्न– ‘बालकुमारी घटनाको प्रतिवेदन कहाँ छ ?’


    बिहिबार, फाल्गुन १० २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । आज बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३ दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ ।

    उनले भने– ‘सरकार संसदप्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ । सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसदमा बाँचन गरेर सुनाइदिन्छौँ ।’ उनले सो घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नगर्ने हो भने संसद अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने दाबी गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार