Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि कांग्रेस महासमिति बैठक सकिने


    बिहिबार, फाल्गुन १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
    साेमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुने भएको हाे।

    महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार